सौन्दर्य सशक्तिकरण योजनाले तपाईंको आवश्यकताहरू र भविष्यलाई मध्य नजर राखी, Professional Makeup Artist द्वारा छात्रवृत्ति (निःशुल्क) तालिम तथा रोजगारी सुनिश्चित ग्यारेन्टीको सुबिधा पनि व्यवस्था गरेको छ। इच्छुक व्यक्तिहरूले समयमा नै आफ्नो सीट सुरक्षित गर्नुहोस्।
Academy द्वारा दिइने सेवाहरू
- २ महिने व्यावसायिक सौन्दर्य तालिम
- विद्यार्थीहरूका लागि सुरक्षित, स्वच्छ र सुविधा सम्पन्न होस्टेल सुविधाको ब्यवस्था
- अनुभवी प्रशिक्षकबाट प्रत्यक्ष मार्गदर्शन
- संपूर्ण तालिमपछि प्रमाणपत्र (Certificate of Completion)
- पोर्टफोलियो बनाउने सुविधा
- विदेशमा रोजगारीका लागि प्रोसेसिङ सहयोग
- रोजगारी तयारी तथा परामर्श सेवा
- भिसा र टिकट खर्च सुविधा
Days
:
Hours
:
Minutes
:
Seconds
1st Batch – ०१ अषाढ देखि ३० श्रावण सम्म (60 days) Fee - 60,000 [Click Here]
2nd Batch – ०१ भदौ देखि ३० असोज सम्म (60 days) Fee - 50,000 [Click Here]
3rd Batch – ०१ कार्तिक देखि ३० मंसीर सम्म (60 days) Fee - 40,000 [Click Here]
4th Batch – ०१ पुष देखि ३० माघ सम्म (60 days) Fee - 30,000 [Click Here]
5th Batch – ०१ फागुन देखि ३० चैत सम्म (60 days) Fee - 20,000 [Click Here]






